अहिलेसम्मकै शक्तिशाली रकेट प्रक्षेपण

By:Maitri News Published Date: २५ माघ २०७४, बिहीबार १३:०६ at २५ माघ २०७४, बिहीबार १३:०६ Amazing World, Mobile News, Mobile-Top-Ad-Slider

अमेरिका । अमेरिकाले अहिलेसम्मकै शक्तिशाली रकेट प्रक्षेपण गरिएको छ । मङ्गल ग्रहलाई लक्षित गरी ‘फाल्कन हेवी’ नाम गरेको रकेट प्रक्षेपण गरिएको हो । नासाको जोन अफ केनेडी स्पेसबाट प्रक्षेपण गरिएको यो रकेट मङ्गल ग्रहको नजिक पुग्ने अपेक्षा गरिएको छ । रकेटको ट्याङ्कमा एउटा टेस्ल कार राखिएको छ । यो कार अन्तरिक्षमा पुग्ने पहिलो कार हुनेछ । फाल्कन हेवीको अन्तरिक्ष यात्रा ११ किलोमिटर प्रतिसेकन्ड रहेको छ । यसको भार क्षमता अरु रकेटको भन्दा दुई गुना बढी छ ।

Related Post