समर डोको डिल्स अभियान

By:Maitri News Published Date: ३० जेष्ठ २०७५, बुधबार १३:२८ at ३० जेष्ठ २०७५, बुधबार १३:२८ Business, Main News, Mobile News, Mobile-Top-Ad-Slider


काठमाडौँ । स्मार्ट डोकोले गर्मि मौसम को अवसर पारेर इलेक्ट्रनिकस, वर्ल्ड कप जर्सी, सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण, बच्चाको सामाग्री र अरु थुप्रै सामानहरुमा उत्तम छुट सहित ूसमर डोको डिल्सू आफ्ना तोकिएका उत्पादन हरुमा ८२ प्रतिशत सम्म को छुट दिइ सुरु गर्दैछ ्र यो अभियान १२ जून देखि ६ जुलाई २०१८ सम्म लागु हुनेछ ्र स्मार्ट डोकोले रिंग रोड भित्र आफ्ना सामान हरु निस्सुल्क डेलिभरी गर्दछ ्र दिउसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्ड बाट गर्न सकिन्छ ्र
फिफा वोर्ल्डकप नजिकिदै गर्दा, समर डोको डिल्सले वोर्ल्ड कप जर्सी, टिभी तथा प्रोजेक्टर हरुमा भारि छुट दिदैछ ्र समर डोको डिल्स ले सोनी, फिलिप्स, स्याम्सुंग, बाल्ट्रा, लुमिनार्क, रेड्लाइन, क्ग्न्च्, टोनी मोली, लिवाइज, द बडी सप, कोडोमो र अन्य थुप्रै ठुला ब्र्यांडका सामानहरुमा भारि छुट दिदैछ ्र स्मार्ट डोको का १८ विभिन्न उत्पादन र उप उत्पादनहरु छन् जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ इत्यादि ्र
स्मार्ट डोकोले नेपालका मुख्य सहरहरुमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुनेछ ्र ढिलो नगर्नुस । आफुलाई चाहिएका सामानहरु यहि जुलाई ६, २०१८ भन्दा अगाडी स्मार्ट डोको संग खरिद गर्नुस ।

Related Post