शिशुलाई दूध चुसाउने पुरुष

अमेरिकाको विस्कन्सिनमा म्याक्समिलियन नामका बाबुले नवजात शिशुलाई आफ्नो स्तनपान गराएका छन् । रोगले ग्रस्त पत्नी एप्रिल न्युबर्सको शल्यक्रिया गरी शिशुलाई जन्माए पनि थप रोगले च्यापेपछि शिशुलाई स्याहार्न सकिनन् । अनि नवजात शिशुलाई नर्सहरुले बाबुको जिम्मा लगाइदिए । उनले नवजात शिशुको

विश्वकै महंगो टेबुल,१ अर्ब २६ करोडमा बिक्री

बेलायतको लन्डनमा बहुमूल्य वस्तुहरुको कला प्रदर्शनी भएको छ । सो प्रदर्शनीमा चार सय वर्ष पुरानो एउटा टेबुल १ अर्ब २६ करोडमा बिक्री भएको छ । सन् १५६८ मा फ्लोरेन्सको राजगद्दीका उत्तराधिकारी फ्रान्सेस्को डी मेडिसीले विख्यात कलाकार तथा आर्किटेक्ट जर्जियो वासारीबाट

शिखर आरोहणमा नयाँ कीर्तिमान

अस्ट्रेलियाका एक पर्वतारोहीले ११७ दिनमा सातै महादेशका सर्वोच्च शिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । ३६ वर्षीय स्टिभ प्लेनले यस सिजनमा सगरमाथाको आरोहण गरेसँगै यस्तो कीर्तिमान कायम गरेका हुन् । उनले सबैभन्दा छोटो समयमा सातवटै महादेशका सर्वोच्च शिखर

झ्यालविनाको हवाइजहाज

संयुक्त अरब इमिरेट्सको इमिरेट्स एयरलाइन्सले झ्यालविनाको हवाइजहाज बनाएको छ । इमिरेट्स एयरलाइन्सका प्रमुख सर टिम क्लार्कका अनुसार आउँदा वर्षहरुमा झ्याल नभएका जहाजको कुरा यथार्थमा परिणत हुनेछ । परीक्षणको रुपमा हालै एयरलाइन्सले भm्यालविनाको विमानको उडान भरेको छ । झ्यालको सट्टा फाइवर

संसारको सबैभन्दा ठूलो मोती

ताजा पानीमा पाइने संसारको सबैभन्दा ठूलो मोती लिलाम बढाबढमा तीन लाख २० हजार युरोमा बिक्री भएको छ । स्लिपिङ लायन अर्थात् सुतिरहेको सिंह नाम दिइएको उक्त मोतीको लम्बाइ सात सेन्टिमिटर छ भने तौल १५३ ग्राम छ । कुनै बेला त्यो