ओछ्यान तताइदिने सुन्दरीको नयाँ काम

रुसकी २१ वषिर्या भिक्टोरिया इभाचियोभाले नयाँ व्यवसाय सुरु गरेकी छिन् । उनी अरुको चिसो ओछ्यानमा एक घन्टासम्म सुतेर तातो बनाइदिन्छिन् । यसका लागि मोटै रकम लिन्छिन्। रातको ६५ पाउन्ड वा महिनाको १ हजार ३ सय ५० पाउन्ड उनको रेट हो

छ करोडमा बिक्री भयो टुना किङ माछा

जापानमा एउटा माछा साढे छ करोड रुपियाँमा बिक्री भएको छ । रेष्टुरेन्ट टेनका मालिक क्युशो किमुरालले खरिद गरेको टुना फिस प्रजातिको टुना किङ नामले चर्चित सो माछाको तौल २१० किलो रहेको छ । जापानमा हरेक वर्ष टुना माछाको प्रदर्शनी हुने

टाँस्सिएरै सुत्दा सात लाख आम्दानी

काठमाडौ । कुनै रासलिला नगरिकन कस्सिएर टाँस्सिएरै सुतेको भरमा महिनाको सात लाख रुपैया कमाउने काम चानचुनेको अवश्य होइन। सवैको लागि रोचक र अनौठो भएको छ। कस्सिएर टाँस्सिएर सुत्ने र सुताउने यस कार्यवाट अमेरिकाको टेक्सासकी ३७ बर्षिया जेनेट त्रेविनोले यति धेरै

सबैभन्दा लामो सिसाको पुल

चीनले संसारकै सबैभन्दा लामो सिसाको पुल बनाएको छ । हालैमात्र सञ्चालनमा ल्याइएको यो पुल ४३० मिटर लामो छ । चट्टानको बीचमा बनाइएको यो पुल जमिनबाट ३०० मिटर उचाइमा रहेको छ । पुलमा प्रयोग गरिएको सिसा हथौडाले हिर्काउँदा पनि फुट्दैन ।

नेताको निधनमा गजबको डान्स

ताइवानका रसिक राजनेता तुङ स्याङकोको मृत्यु भएपछि आयोजित शवयात्रामा युवतीहरूले गाडीमाथि पोल डान्स गरेर उनको केही दिन अगाडि मात्र बिदाइ गरेका छन् । ताइवानका नेता तुङ स्याङको मृत्यु भएपछि उनको रसिक स्वभावअनुसार शवयात्रामा उनकै छोराले पोल डान्स गर्ने नर्तकीहरू भेला पारेका