अन्तरिक्षमा लक्जरी होटल

अमेरिकाले अन्तरिक्षमा लक्जरी होटल बनाउँदै छ जसमा सम्पूर्ण सेवा सुविधा हुनेछन् । यो होटलको नाम औरारा स्टेसन राखिनेछ । उक्त होटलमा १२ दिने यात्रामा पुगेका अन्तरिक्ष यात्रामा संलग्न दुई चालकसँगै छ जना मानिसलाई आरामसँग बस्नसक्ने बनाइने छ । यो होटल

१०४ वर्षीय वैज्ञानिकद्वारा स्वेच्छिक देहत्याग

१०४ वर्षीय वैज्ञानिक डेभिड गुडलले स्विजरल्यान्डको क्लिनिकमा स्वेच्छिक देहत्याग गरेका छन् । उनले सो क्लिनिकमा आफ्नो देहत्यागका लागि चयन गरेका हुन् । वातावरण र वनस्पति क्षेत्रको अध्ययनमा सक्रिय उनी कुनै पनि रोगले ग्रसित थिएनन् । उनले आफ्नो जीवनको सबै गुणहरुको

रुसले बनायो युरोपकै लामो पुल

रुसले युरोपकै लामो पुल बनाएको छ । यो पुलले क्रिमियालाई रुसको मूल भूमिसँग जोड्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफैले ट्रक चलाएर पुलको उद्घाटन गरे । १९ किलोमिटर लामो यो पुलमा दुई भाग छ । एक भागमा गाडी र अर्को

तिब्बतमा कृत्रिम वर्षा गराउने परियोजना

चीनले तिब्बती पठार क्षेत्रमा पर्याप्त कृत्रिम वर्षा गराउन ठूलो परियोजना निर्माण गर्दैछ । तिब्बती पठार एसियाको सबैभन्दा ठूलो ताजा पानीको भण्डार हो । यो परियोजना अन्तर्गत तिब्बती डाँडाहरुमा उल्लेख्य सङ्ख्यामा इन्धन जलाउने च्याम्बरहरु निर्माण गरिन्छ । यो परियोजना सञ्चालनमा आउन

स्वाजिल्यान्डको नाम परिवर्तन

  अफ्रिकी मुलुक स्वाजिल्यान्डका राजाले देशको नाम परिवर्तन गरेका छन् । अफ्रिकाको अन्तिम साम्राज्य स्वाजिल्यान्डका राजा मस्वाती तृतीयाले देशको नाम परिवर्तन गरी द किङडम अफ इस्वातिनी राख्ने घोषणा गरेका हुन् । देशको स्वतन्त्रताको ५० औँ वर्षगाँठमा आयोजित कार्यक्रममा राजाले देशको नाम