दशकभित्रै समृद्धि र सम्मानित मुलुक

काठमाडौँ । सरकारले एक दशकभित्रै समृद्धिसहितको सम्मानित अवस्थामा देशलाई र्पुयाउने प्रतिबद्धता जाहेर गरेको छ । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले दश वर्ष्भित्रै अन्तर्रा्ष्ट्रिय तहमा सम्मानित बनाउने घोषणा गरेको हो। सरकारले बुद्ध

नेपाल ट्रेड समिट सम्पन्न

काठमाडौँ । स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई एउटै साझा थलोमा ल्याई व्यवसायिक अन्र्तक्रिया गराउने उदेश्यले ३ र ४ जेठमा काठमाण्डौमा नेपाल टे«ड समिट सम्पन्न भएको छ । नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको सडक उद्घाटन

रसुवा ।  चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएकाे छ।  राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडकखण्डको मैलुङ–स्याफू बेँसी सडककाे अाज बिहान ९ बजे मैलुङमा रिबन काटेर रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका  मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण

नेपाली कामदारलाई आर्थिक भार पार्ने मलेसियाको एकतर्फी नीति खारेज

काठमाडौँ । सरकारले मलेसिया सरकारद्वारा एकतर्फी रुपमा कामदारमाथि भार पर्ने गरी लगाएको नीतिलाई खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले माइग्राम्स, स्वास्थ्य परीक्षणमा भएको सेन्डिकेट, ओएससी, भीएलएन, जीएसजीलाई खारेज गरेको हो । यी प्रक्रिया पुरा गर्दा कामदारले १८

काठमाडौँ—केरुङ रेलमार्गबारे अध्ययन हुँदै

केरुङ । चीनको केरुङबाट नेपालकोकाठमाडौँसम्म रेलमार्ग निर्माणको प्रारम्भिक अध्ययन तीन महिनामा सकिने हालै चीन पुगेर फर्किएका नेपाली अधिकारीहरूले बताएका छन्। भौगोलिक हिसाबले गाह्रो र महँगो पर्न सक्ने भनिएको सो रेलमार्गको लगानीको प्रारूप चाहिँ प्रधानमन्त्री केपी ओलीको प्रस्तावित चीन भ्रमणमा तय हुने