पानीमा विष मिसाउनेमाथि कारवाही माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ । उहाँले आपत्कालीन अवस्थामा तत्काल उद्धारका काम तत्काल गर्न सुरक्षाकर्मीलाई पर्याप्त

छोरा र भाइको खुकुरी प्रहार गरी हत्या

रुकुम । पश्चिमको मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको खुकुरी प्रहार गरी हत्या गरेका छन् । मुसीकोट १४ लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी

प्रहरी हत्याका अभियुक्त राज्यमन्त्री शर्माद्वारा आत्मसमर्पण

महोत्तरी । उच्च अदालत जनकपुरको आदेश अनुसार प्रहरी हत्याका अभियुक्त प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् । अघिल्लो मंगलबार अदालतले आदेश गरेको भए पनि प्रहरीले अझै पक्राउ गरेको थिएन । उनी बिहान ११ बजेतिर

विराटनगर महानगरपालिकामा बम विस्फोट

विराटनगर । विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ । बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा

सीमापारिदेखि काठमाडौँसम्म लागूऔषधको सञ्जाल

लहान । असार दोस्रो साता लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट ठूलो परिमाणमा लागूऔषधसहित महेश बस्नेतलाई पक्राउ गर्यो। उनलाई विभिन्न किसिमका लागूऔषध ९सुई, झोल, ट्याबलेट० सहित ब्युरोले पक्राउ गरी अनुसन्धान सुरु ग(यो। बस्नेतसँगको सोधपुछमा ब्युरोका प्रहरी अधिकारीले लागूऔषधको सञ्जाल पत्ता लगाए ।