नेपाली हरर्र गीतका गायक समिर हमालको नयाँ आयाम

काठमाडौँ । नेपाली पप तथा आधुनिक संगीतमा हालसम्म हरर्र यानी डरलाग्दो भूतको शैलीको गीत छैन् । यस प्रकारको गीत पनि आवश्यकता भएको र गाउन सकिन्छ भन्ने अवधारणा सहित प्रमाणित गर्ने कार्य गायक समिर हमालवाट भएको छ । त्यो शैलीको गीत

फिल्ममा बदलियो प्रचार शैली

काठमाडौँ । अहिले फिल्म बनाएर मात्रै पुग्दैन, गतिलो प्रचारप्रसारले पनि फिल्मको कमाइमा असर पार्छ । फिल्मको प्रचारका लागि र्‍याली, माइकिङ, पोस्टर–पम्प्लेटहरू त पहिलेदेखि नै थियो । तर अहिले शैली फेरिएको छ । अहिले फिल्म निर्माणको घोषणादेखि लिएर शुभमुहूर्त, ट्रेलर रिलिज, गीत रिलिज, प्रिमियर सो,

लिलीबिलीले कमायो पाँच दिनमा ‘चार करोड

काठमाडौँ । एनआरएन कथा बोकेको रोमान्टिक फिल्म ‘लिलीबिली’ ले पाँच दिनमा ४ करोड ५ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको फिल्मले गरेको व्यापार उत्साहजनक रहेको बुधबार निर्माण पक्षले दाबी गरेको छ । तीन साताअघि प्रदर्शनमा आएको ‘शत्रु गते’

मिस नेपाल बनिन् शृङ्खला खतिवडा

काठमाडौं । यस वर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ हेटौडाकी श्रृङ्खला खतिवडा भएकी छिन् । बुधबार राति सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले मिस नेपालको ताज पहिरन सफल भएकी हुन् । मिस नेपाल २०१८ को प्रतिस्पर्धामा शृंखला खतिवडा

निर्माताले गर्दा बढेको भाउ

काठमाडौं । डेब्यु फिल्म ‘स्केप’ असफल भए पनि ‘प्रेमगीत’ र ‘प्रेमगीत २’को सफलताले नायक प्रदिप खड्कालाई स्टारडमको दौडमा अगाडि ल्याएको छ । यसैले त उनलाई फिल्ममा खेलाउन निर्माताहरू महंगो मूल्य तिर्न तयार छन्। रिलिजको संघारमा रहेको फिल्म ‘लिलिबिली’मा पनि उनले २२