इजरायली सेनाको गोली प्रहारबाट ५५ प्यालेस्टिनी मारिए,२७ सय घाइते

  गाजा । इजरायली सेनाबाट गाजामा कम्तीमा ५५ जना प्यालेस्टिनीहरू मारिएको घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा भइरहेको छ। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा नरसंहारुको संज्ञा दिएका छन्। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीमाथि इजरायली सशस्त्र फौजबाट गरिएको हिंसाको भर्त्सना गरेका छन् र दुई

९२ वर्षीय मोहम्मद मलेसियाको प्रधानमन्त्री बन्दै

  मलेसिया । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले देशमा भएको आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेका छन् । सरकार गठनका लागि ११२ सिट आवश्यकता भएकोमा महाथिर नेतृत्वको विपक्षी दलले ११५ सिट जितेको थियो। ९२ वर्षका डाक्टर महाथिरले कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन

विश्वका सर्वाधिक शक्तिशालीको सूचीमा सी पहिलो,मोदी नवौँ स्थानमा

  अमेरिका । फोर्ब्सले सार्वजनिक गरेको विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूचीमा चारपटकसम्म पहिलो स्थानमा रहिसकेका रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनलाई पछि पार्दै पहिलोपटक चीनका राष्ट्रपति सी जिनपिङले शीर्ष स्थान हासिल गरेका छन् । त्यसैगरी उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आफ्नो अधिक

पारमाणविक सम्झौताबाट बाहिरिने अमेरिकी घोषणा

अमेरिका । राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको एउटा अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका छन्। स्थानीय समय अनुसार मंगलवार अपरान्ह ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सो सम्झौता अमेरिकाको राष्ट्रिय हितमा नरहेको बताए। उनले इरानमाथि आतंकवाद निर्यात गरिरहेको आरोप लगाउँदै आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण

भारतमा बलात्कारपछि किशोरीलाई जिउँदै जलाइयो

झारखण्ड । भारतको झारखण्ड राज्यमा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको गुनासो उनका बाबुआमाले गाउँका अग्रजहरूसमक्ष गरेपछि ती किशोरीलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न ठानिएका १४ जनालाई पूर्वी राज्य झारखण्डमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार गाउँलेहरूले बलात्कारको अभियोग लागेकालाई