हाम्रो भित्रको समस्या विदेशीका सामू ‘फिराद’ गर्ने विषय होइन —डा. जयराज आचार्य ,संयुक्त राष्ट्रसंघका पूर्वराजदूत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किसक्नुभएको छ । तर, उहाँको नेपाल भ्रमणको विषयलाई लिएर अहिले पनि निकै चर्चा परिचर्चा हुने गरेका छन् । कसैले विरोध गरेका छन् भने सकैले मोदीको नेपाल भ्रमण फलदायी र

हामी उत्ताउलो होइन रचनात्मक प्रतिपक्षी बन्छौँ —बद्री पाण्डे,केन्द्रीय सदस्य, नेपाली कांग्रेस

नेपाली काँग्रेसका युवा नेता वद्री पाण्डेले सरकारलाई रचनात्मक सहयोग गर्न आफुहरु तयार रहेको बताउनु भएको छ । उहाँले सरकारलाई हौसिएर भन्दा पनि सक्ने कुरा मात्र बोल्न पनि सुझाव दिनुभयो । अहिलेका मन्त्रीहरु बढी बोल्ने काम क मगर्ने भएकाले समस्या आएको

खटाएको ठाउँमा नजाने कर्मचारीले जागिर छाड्नुको अर्को विकल्प छैन—पद्मा अर्याल, राज्यमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या

स्याङ्जा क्षेत्र नम्बर–२ बाट संघीय संसद्को निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई भारी मतले पराजित गर्दै सांसद् बन्नुभएकी पद्मा अर्याल अहिले स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । उहाँसँग स्वास्थ्य मन्त्रालयले गरेका अहिलेसम्मका गतिविधि, आगामी योजना,मन्त्री निर्वाचितपछिका उतार–चढावलगायतका बारेमा मोहन बास्तोलाले गरेको

सरकारको राम्रा कामको हामी खुलेर समर्थन गर्छौ —मीन विश्वकर्मा,कन्द्रीय सदस्य, तथा सांसद नेपाली कांग्रेस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद् मीन विश्वकर्मा सरकारका राम्रा कामका लागि सँधै रचनात्मक सहयोगका साथ अघि बढ्न तयार रहेको बताउनुहुन्छ । तर, विकास र समृद्धिका नाममा बाहनाबाजी गरेर जनताका अधिकार कटौती गर्ने काम सरकारले गरे कडा प्रतिकार गर्ने बताउनुहुन्छ

दुई कम्युनिष्ट पार्टीको एतकता जोगाई राख्न चुनौती छ —झलनाथ खनाल, वरिष्ठ नेता नेकपा (एमाले)

  नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादीबीचको एकतालाई जोगाए राख्न चुनौति रहेको बताउनुभएको छ । विगतमा धेरै कम्युनिष्टहरु एक भएको र एकता जोगाउन नसकेको स्मरण गर्दै उहाँले समृद्धिका लागि पनि