नेकपा अध्यक्षद्वय धुम्बाराही र पेरिसडाँडाको अवलोकनमा जाँदै

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह धुम्बाराही र पेरिसडाँडामा रहेको पार्टीका केन्द्रीय कार्यलयको अवलोकन गर्दै हुनुहुन्छ । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार, अध्यक्षद्धय अपरान्ह ४ बजे तत्कालिन एमाले मुख्यालय रहेको धुम्बाराही पुग्नुहुनेछ

जनता बैंकको सहयोगमा ३ दिने आँखा शिविर सम्पन्न

  काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वमा जनताको ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्यशिविर सम्पन्न गरेको छ । यहि बैशाख २८, २९ र ३० माआँखाको निःशुल्कमोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग

फोरम चाँडै सरकारमा सहभागी हुन्छ : नेता श्रेष्ठ

  पर्सा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले फोरमलाई चाँडै सरकारमा सहभागी

प्रदेशसभा सदस्य लामिछानेको निधन

  भक्तपुर । प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको आज दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मनुभएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको

मोदीका लागि बनाइएको स्वागतद्वार हावाहुरीको मारमा

  जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वार भत्किएको छ । धनुषा र महोत्तरीमा बुधबार बिहान आएको बर्षासहितको हावाहुरीले जनकपुर क्षेत्रमा बनाइएको स्वागतद्वार भत्किएका हुन् । बुधबार बिहान साढे ३ बजेतिर हावा–हुरीले चलेको थियो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र