३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त गोरे पक्राउ

  काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब

संविधान संशोधनमा लिखित सहमति भए सरकारमा जान्छौँ : यादव

काठमाडौं । संघीय समाजवादी फोरमले सत्तारुढ एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि पनि सरकारमा जान तयार रहेको बताएको छ । तर, संविधान संशोधनबारे लिखित सहमति हुनु पर्ने अडान भने कायमै छ । माओवादीसँग एकता गर्नुअघि एमालेले फोरमसँगै राजपालाई सरकारमा ल्याउन जोड

विराटनगरमा रहेको भारतीय क्याम्प अफिस बन्द गरिने

काठमाडौं। भारत सरकारले विराटनगरमा खडा गरेको क्याम्प अफिस बन्द हुने भएको छ। भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसको औचित्य पूरा भएकाले बन्द गरिने भएको हो। सन् २००८ मा नेपालस्थित भारतीय दूतावासले खोलेको अफिसको औचित्य पूरा भएको भन्दै

पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाइने नीति तथा कार्यक्रम

  काठमाडौँ । सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई

नेकपाद्वारा ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्री निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो । यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय