बालुबाटारमा संयुक्त वृक्षरोपण

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयुक्त वृक्षरोपण गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा वृक्षारोपण गर्नुभएको हो । ओली

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै कामपा, हटाउन नमाने सामान नै जफत गरिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्ग फुटपाथका पसल हटाउन शुरु गरेको छ । रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । कामपाका भित्री शहरमा अझ बढी यस्ता पसल

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २०१८ शुरु

  रुपन्देही । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो । अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि

राष्ट्रपतिद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडौँ । दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले

५६ बर्षपछि लागू भयो भिक्षा निषेध कानून

काठमाडौँ । नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने ९निषेध० ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको